भ्रष्टाचार गर्ने जो कोहीलाई अनुहार नहेरी कारबाही गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कृषि परियोजनामा भ्रष्टाचार गर्ने तीन दोषी ठहर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार गर्ने तीनजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार न्यायाधीशहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले यस्तो फैसला सुनाएको हो ।  विशेषका अनुसार...

मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए। अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए।

भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त...

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै उनले भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए। भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार...

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै छ  : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।उनले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए। प्रधा

भ्रष्टाचार हुनै नदिने प्रधानमन्त्री देउवाको अठोट

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, […]

सबैलामा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री कार्यालय र अख्तियारलाई ज्ञापन

जनकपुरधाम – भ्रष्टाचारविरुद्ध संघर्ष समितिले सबैला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै सिडिओ कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियारलाई ज्ञापनपत्र बुझाएको छ। सबैलाका प्रमुख विजयशंकर प्रसाद साहलगायतकाले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो। ०७४।७५ देखि हालसम्म नगरपालिकाले विभिन्न कार्ययोजनाको किताब र कार्यसम्पन्न योजनाको किताबलगायत कार्यमा शंकास्पद क्रियाकलापको विषयमा सूचना माग गर्दा सूचना […]

कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।