काठमाडौँ। कर्णाली याक्स स्पोट्स प्रा.लीबाट खेल्न भारतका प्रियाङ्क किरित पन्चाल आज नेपाल आएका छन्। उनि बिहिबार राति एयर इन्डियाबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नेपाल आइपुगेका हुन्। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए। ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। १२७ खेलमा आठ हजार ८ सय […]
RajdhaniDaily.com | काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक -
काठमाडौं– राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ ।