काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस-एक्स ‘क्रू-१२’ मिसन आठ महिना लामो अन्तरिक्ष यात्रा पूरा गर्दै बिहीवार सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । चार अन्तरिक्षयात्री बोकेको स्पेस–एक्स ड्र्यागन क्याप्सुल क्यालिफोर्नियाको लस एन्जलस नजिकको समुन्द्रमा सुरक्षित अवतरण गरेको हो । नासाकाअनुसार बुधवार बिहान ८:०५ बजे (पूर्वी समय) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग्गिएको स्पेस–एक्स ड्रयागन अन्तरिक्षयानले बिहीवार बिहान ११:३४ […]