नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति प्रदान

नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

नेपाल ल्युब आयल लिमिटेडद्वारा चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति

नेपाल ल्युब आयल लिमिटेडले चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले रत्ननगर– १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई एक वर्षका लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्रीबापतको १ लाख १५ हजार ३ सय रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको हो ।