२१ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् । सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने राईले बताए । ‘अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वाेच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान […]