कांग्रेसले बेइमानी रूप देखायो, दम्भ देखाए सकिन्छ: सुदेश पराजुली

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गठबन्धनमा कसैले दम्भ नदेखाउन आग्रह गरेका छन् । सत्ता गठबन्धनसहित चुनावमा होमिएको बेलामा कसैले दम्भ देखाउन नहुने उनले बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘ठूलो पार्टी/दल हुँ भन्नेले ठूलै इमानदारिता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी […]

सम्बन्धित सामग्री

अनेरास्ववियु अध्यक्षमा पन्त र लामाको दाबेदारी

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदबाट सुदेश पराजुली बिदा लिने भएपछि उपाध्यक्ष माधव पन्त र महासचिव आरती लामा नेतृत्वको आकांक्षी देखिएका छन् । पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै आफूले पदबाट...

काठमाडौं ५ बाट एकीकृत समाजवादीका पराजुली र पोखरेल सिफारिस

९ भदौ, काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको अध्यक्ष रामकृष्ण सेढाईंले जानकारी दिए । पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । […]

११ बुँदे सहमतिपछि त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले […]

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटिका सदस्यले लिए सपथ (तस्बिर हेरौं)

काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् । अध्यक्ष सुदेश पराजुली लगायत ३३ जनालाई आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा अध्यक्ष माधव नेपालले शपथ गराएका हुन् । अध्यक्षमा सुदेश पराजुली सदस्यहरुमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम,डा. निश्चल गुप्ता […]

संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् । एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका […]

त्रिविलाई  पाँच विद्यार्थी संगठनको १० दिने अल्टिमेटम

विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । मंगलवार ती विद्यार्थी संगठनले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।  नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।विद्यार्थी  संगठनहरुले लामो समयसम्म शैक्ष

प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकै ठाउँमा

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा पाँच विद्यार्थी संगठन एकै ठाउँ उभिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेताहरु एक भएसँगै यसको विद्यार्थी संगठनले पनि आज संयुक्त वक्तव्य निकाल्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएको हो। नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल समर्थित अनेरस्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी…

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । माधव समूहले अखिल […]