राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौँ- सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 'आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनःगठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो,' म...

सम्बन्धित सामग्री

यस्तो बनोस् भूमि आयोग

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको तीन महिना भयो। आयोग विघटनविरुद्ध विघटित आयोगका केही सदस्यले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।