काठमाडौं : बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय सरकारले रद्द गरेको छ। १२ सय मेघावाट क्षमताको जलाशययुक्त उक्त आयोजना 'अनियमित' र 'हचुवा' ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै सोमबार मन्त्रिपरिषद् बैठकले निर्णय रद्द गरेको हो। बूढीगण्...