ललित सिंह, चैनपुर । बझाङका स्थानीय सरकारहरूले महिला हिंसा विरुद्धको १६ दिने जनचेतना मुलक अभियान नचलाएको भन्दै महिलाहरूले दुखेसो गरेकी छन् । मंसिर ९ गते अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस परेको थियो यसै दिनबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान पनि दशैभर विभिन्न कार्यक्रम गरेर मानाइदै छ । बझाङमा भने स्थानीय सरकार तथा कुनै संघ […]