काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं मन्त्रीहरुको व्यापार गरेर बसेका आरोप लगाएका छन् । गण्डकीमा भएको ‘सांसद बेपत्ता प्रकरण’ बारे रातोपाटीसँग कुरा गर्दै केसीले आफ्नो दलका सांसदहरु पार्टीको अनुशासनमा बस्दै आएको दाबी गरेका छन् ।‘केन्द्र र प्रदेश सरकार कोरोनासँग...