नेपाल–बंगलादेश क्षेत्रीय व्यापार तथा कनेक्टिभिटीका लागि विश्व बैंकले १२ करोड ६६ लाख रुपैयाँ अर्थात् एक मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच दक्षिण एसियामा क्षेत्रीय व्यापार तथा कनेक्टिभिटी कार्यक्रमका लागि भन्दै सो रकम स्वीकृत गरेको हो ।उक्त रकमले नेपाल र बंगलादेशको क्षेत्रीय व्यापार सुधार गर्न व्यापार र यातायात लागत क्षेत्रीय करिडोरमा ट्रान्जिट समय घटाउन मद्दत गर्ने बताइएको छ । व्यापारिक मार्गको द्रुत यातायातको सुव्यवस्थाका साथै व्यापार कनेक्टिभिट