ग्रिनकार्ड र भिसा लगायतमा अमेरिकाले अदालतबाट जारी नेपालीका विवाहका कागजात नमान्ने

हालै परिवर्तन गरिएको नियम अनुशार अमेरिकाले ग्रिनकार्ड र आप्रवासी भिसा लगायत अन्य कुनै पनि अध्यागमन प्रयोजनका लागि नेपालीको अदालतको विवाहका कागजात स्वीकार गर्न छाडेको छ । गत नोभेम्बर २७ पछि अमेरिकी विदेश मन्त्रालय र युएससीआईएसले नेपालीका सन्दर्भमा विवाह दर्ताको वडाको कागजातमात्र स्वीकार गर्न सुरु गरेको हो । यस अगाडि वडा कार्यालय, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले […]

सम्बन्धित सामग्री