अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको प्रधानमन्त्रीको स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिएका छन् । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरूको बैठकमा […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कांग्रेसले अन्तर्घात गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढायो

नेपाली कांग्रेस अर्घाखाँचीले स्थानीय निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै २० जनालाई स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग गर्ने तथा अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको हो।...

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाहीः प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिएका छन्। सोमबार बसेको सत्तारुढ दलको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए।

ज्वालाको प्रस्टीकरण : कर्णालीमा फ्लोर क्रस होइन, पार्टी निर्णयको कार्यान्वयन

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ नगरेको जिकिर गरेका छन् । पार्टीको पोलिट्ब्युरोमा जिम्मेवारीमा रहँदा पनि कुनै जानकारी नदिइ प्रदेश कमिटीमा एकलौटी गरिएको र सरकारलाई पार्टी निर्णयविपरीत असहयोग गर्दा पनि नेतृत्वले स्पष्टीकरण नसाेधेकाे दुःखमनाउ गरेका छन् । “मलाई जानकारी नदिई इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र...