लकडाउनको कारण ईट्टा मजदुरलाई रासनको अभाव

हिँउद भरी काम गरेर बर्खामा घरमा बसेर खाने सपना बोकेर ईट्टा भट्टामा काम गर्न आएका श्रमजीवीहरु अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेकाछन् । कोभिड १९ को संक्रमण फैलिन नदिन गत चैत्र ११ गतेबाट नेपाल पनि लकडाउनमा बसेपछि काम अनुसारको दाम पाउँने ईट्ट भट्टाका मजदुरहरु यतिवेला सवै भन्दा बढी संकटमा परेका छन् । एका तिर आफुले काम गरेको पैसा नपाउने हो कि भन्ने अर्को तर्फ विहान वेलुका के खाने भन्ने चित्ता संगसंगै छ ।

सम्बन्धित सामग्री

माटो मुछ्ने क्रममा खुट्टा मिक्सचर मेसिनमा परेर दुवै खुटा काटियो

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स ईट्टा उधोगमा ईट्टा बनाउने मेसिनमा माटो मुछ्ने क्रममा खुट्टा मिक्सचर मेसिनमा पर्न गई दुवै खुटा काटिएका छन्।...

त्रिशूली नदीमा ट्रक खस्यो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन। ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ।...

नेपालमा वातावरणमैत्री ईट्टा उत्पादन

काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको […]

रुपन्देहीमा ८ करोड मूल्यका ईट्टा नष्ट, मूल्यवृद्धि हुनसक्ने व्यवसायीको भनाइ

अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

बेमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मुल्य बराबरको काचो ईट्टा नष्ट

बेमौसमी वर्षाले रुपन्देहीमा रहेका ईट्टा व्यवसायहरुको करिब ८ करोड मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बुधबार भएको वर्षाका कारण रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो ईट्टा गलेर...

रुपन्देहीमा तीन करोडको ईट्टा नष्ट

रुपन्देही जिल्लामा चिसो मौसममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउँदै करिब ३ करोड २५ लाख रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ ।

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा सोही ठाउ बस्ने सदाम अंसारीका छोरा बर्ष ८ का रेआज अंसारी र बर्ष ६ को नेआज अंसारीको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेलामा जमेको […] The post ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

भत्काइएका ईट्टा उद्योग जर्बजस्ती संचालन, नगरपालिकाको ध्यानाकर्षण

मोतीराम तिमल्सिना, काभ्रे । नमोबुद्ध नगरपालिकाले सर्वाेच्च, उच्च र जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको आदेश विपरित ईट्टा उद्योगहरु संचालन गरेको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाले अदालतको आदेश पालना गर्न उद्योग ब्यवसायीहरुलाई अनुरोध पनि गरेको छ । नमोबुद्ध नगरपालिकामा संचालन भएका भट्टाहरु हटाउने सन्दर्भमा पटक पटक स्थानीय संघ संस्था तथा नागरिकहरुको अनुरोध भएको तथा स्थानीय […]