क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४ वटा क्वारेन्टाइन स्थलभित्र रहेका करिब १ सय १० जनालाई विहीबारसम्म पौष्टिक आहारको रुपमा सुजी (हलुवा) खुवाएका छन् । वडा नं.२ भित्र रहेका क्वारेन्टाइनहरुमा गर्भवती महिला, बालबालिका र बृद्धहरु रहेकाले केही युवाहरु …

सम्बन्धित सामग्री

सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार

मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ। आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो।

गर्भवतीलाई पौष्टिक आहार वितरण

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ । आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवद्धन कोसेली’को प्याकेट वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । […]

नवजात शिशु र आमाका लागि पौष्टिक आहार प्रदर्शनी

सिमकोट – स्वास्थ्य चौकीले सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक आहार प्रदर्शनी कार्यक्रम गर्दै आएको छ। आमा र शिशुुका लागि आवश्यक पर्ने पौष्टिक आहारका परिकार बनाउन र त्यसको प्रयोग गर्न सिकिन भन्नका लागि यो प्रदर्शनी गरिएको हो। सुनौलो हजार दिनका आमाहरूका लागि पौष्टिक आहारका परिकार नमुना प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस […]

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ। सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो। सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको […]

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो । सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको […]

गर्भवतीलाई पौष्टिक आहार उपहार

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन्। हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन्।

गर्भवतीलाई पौष्टिक आहार उपहार

बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन् । “गर्भवती भएको जा

कोरोना संक्रमित नागरिकलाई पौष्टिक आहार वितरण

सर्लाहीको गोडैता नगरपालिकामा सेभ द चिल्ड्रेनले ७५ जना कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण गरेको छ ।गोडैता नगरपालिकामा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार केन्द्रको सहकार्यमा कोभिड–१९ संक्रमित भई होम आइसोलेसनमा बसेका नागरिकलाई उक्त सामग्री वितरण गरिएको छ । गोडैता नरपालिकाको ५८ र बलरा नगरपालिकाको १७ गरी जम्मा ७५ जना नागरिकलाई […]

स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्याउने अभियान चलाइएका जनाइएको छ । जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिक रुपमा न

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…