स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लग्नु भएकाे छ । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पार्नु भएकाे हाे । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाउनु भएकाे हाे ।

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल भन्दा झण्डै ६ हजार बढी मतले धनराज अघि

स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्।

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राख्नु भएको छ । उहाँलाई निकटम् प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहनु भएको छ । पछिल्लो मत परिणाम अनुसार गुरुङले २५ हजार ६५३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले २२ हजार २१३ मत प्राप्त गर्नुभएको […]

यी हुन् कांग्रेसबाट छानिने समानुपातिकतर्फका सम्भावित ३३ जना सांसद

प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको हिसाब–हिताब भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिजा आइसकेको छ भने बाजुरा, दोलखा र स्याङ्जा १ मा मतगणना जारी छ ।सत्तासीन नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५५ सिट जितेर पहिलो पार्टी बनेको छ । जारी मत गणनामा पनि बाजुरा र स्याङ्जा १ मा कांग्रेसका उम्मेदवारको फराकिलो अग्रता छ । प्रतिनिधिसभा सदस्यमा ५७  (दुई अग्रता) जना, समानुपातिकको सम्भावित  ३३ सिट र राष्ट्रियसभाका १० जना गरी संघीय संसदमा कांग्रेसक

स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता

स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाएकी छन् ।

स्याङ्जा २ मा धनराजलाई फराकिलो अग्रता

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाएकी छन् ।

धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको  मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् । यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले  १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।

स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।

स्याङ्जा १ मा कांग्रेसका थापाको फराकिलो अग्रता

स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापाले फराकिलो अग्रता बनाएका छन् ।

स्याङ्जा १ मा कांग्रेसका राजु थापाको फराकिलो अग्रता

स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापाले फराकिलो अग्रता बनाएका छन् ।