काभ्रे। काभ्रेको बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलालगणेस्थानमा १७ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटना लगत्तै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । दुर्घटनामा २२ जना घाइते भएका थिए । […]