छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

चैत ८,  काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवारसम्म रहेको छ ।  कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गतेदेखि  लिलामीमा ल्याएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड,हनुमान रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हैटौंंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउन र बुझाउन सक्नेछन् ।   

सम्बन्धित सामग्री

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन अन्तिम दिन आज रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । सो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्ने छन् ।

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन अन्तिम दिन आज रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । सो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्ने छन् ।

ङादी ग्रुप पावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो ।  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ ला

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १९ असार । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो […]

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर  एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए । संस्थापक समूहको सेयर कसर

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ। संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियो। कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ। आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार […]

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश […]

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर […]

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका […]

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिक्रीमा ल्याएको छ । संस्थाले जेठ १६ गतेदेखि संस्थागत समुह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्रिमा ल्याएको थियो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । […]