रामचन्द्र पौडेलको प्रस्ताव- व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ

काठमाडाैँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबाट स्थायित्व दिन नसकेकाेमा चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आयाेजित प्रदेशसभाकाे आगामी कार्यभार र स्पिकर्स फाेरम नेपालकाे दायित्व अन्तर्क्रिया कार्यक्रममा बाेल्दै नेता पाैडेलले यस्ताे चिन्ता व्यक्त गरेका हुन्। ‘गठबन्धन बनाएर स्थायित्व दिन खोजेको सकिएन। मलाई व्यवस्थाको चिन्ता भएको छ। कांग्रेसको हातबाट सत्ता गयो भन्ने मात्रै चिन्ता छैन। […]

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

कठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनल

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको, राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले औंल्याए। वर्तमान व्यवस्था र संविधानको रक्षाकोलाई सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा उनले जोड दिएका थिए।

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै पूर्वसभामुख पौडेलले...

प्रदीप गिरीको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाऔँ

आज बडो असमन्जसमा म बोल्न उठेको छु । बोलूँ कठिन, नबोलूँ झन् कठिनको अवस्था छ । विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो, र अब संसदको पुनर्स्थापनापछि के कस्ता कठिनाइ छन् संसदभित्र र संसदबाहिर समेत आइरहेको छ । त्यसमा हामी सबै विज्ञ छौँ । सभामुखको आफ्नै पीडा होला ।व्यवस्था एउटा कुरो हुन्...