गाेवा । जसपा पार्टी निकट प्रगतिशील नेपाली समाज समिति भारतको अध्यक्षमा लोकेन्द्र सेर्पाली चयन भएका छन् । यहीँ मइ १ तारिखमा संगठनको केन्द्रीय सचिवालय भर्चुअल बैठकले आगामी राष्ट्रिय भेला सम्मलाई सेर्पालीलाइ सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हाे । केहि दिन पहिले प्रगतिशिलका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले संगठनबाट राजिनामा गरि माओवादी पार्टीमा प्रवेश गरेपछि संगठनले सेर्पालीलाइ मुल […]
The post प्रगतिशील नेपाली समाज समिति भारतको अध्यक्षमा लोकेन्द्र सेर्पाली चयन appeared first on राजधानी राष्ट्रिय दैनिक.