प्राचीनकालदेखि नै नेपाल सार्वभौमसत्ता सम्पन्न रहँदै आयो । तर सत्ताका लोभी नेपालका तत्कालीन श्री ३ राणा शासक र भारतीय भूमिमा शासन गरिरहेका अंगे्रजको बीचमा नेपालीको प्रतिष्ठामा आघात पुग्ने गरी मानव बेचबिखनको मौखिक लेनदेन भयो । त्यही सम्झौतामार्फत ब्रिटिश सेनाका गल्लाहरू नेपालका गाउँ–गाउँ पसे । १४ देखि ३९ वर्षसम्मका अशिक्षित किसान युवालाई श्री ३ महाराजको हुकुमबक्स […]