बजेट अभावमा तीन वर्षदेखि विद्यालय भवन निर्माण अलपत्र

जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रास्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो ।