काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा हडपेको आरोपमा पूर्व राजा ज्ञानेन्द्रका भिनाजु स्वर्गीय खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले धनुषाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा सारेको भन्दै उक्त कार्यमा संलग्न मालपोत कार्यालयका तत्कालिन कर्मचारीसहितलाई मुद्दा दायर गरेको हो । मन्दिरको […]