चीनको चेतावनी– अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्छ

काठमाडौं । विरोधका बाबजुद उच्च अमेरिकी अधिकारी ताइवान पुगेपछि चीनले अमेरिकालाई गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । आफ्नो कडा विरोधकाबीच अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले कूटनीतिक विरोध गरेको हो । चीनका लागि अमेरिकी राजदूत निकोलस बर्नसँगको कुराकानीमा चिनियाँ सहायक विदेशमन्त्री सी फेङले भ्रमणको कडा निन्दा गरेको...

सम्बन्धित सामग्री

अस्ट्रेलिया आणविक आक्रमणको तारो बन्न सक्ने चीनको चेतावनी

अस्ट्रेलियाले अमेरिका तथा बेलायतसँग नयाँ साझेदारी गरेर आणविक ऊर्जाबाट चल्ने पनडुब्बी लिने भएपछि चीनको सरकारी सञ्चारमाध्यमले अस्ट्रेलिया आणविक आक्रमणको तारो बन्न सक्ने चेतावनी दिएको छ ।  अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने कम्तीमा आठवटा पनडुब्बी बनाउनका लागि प्रविधि उपलब्ध गराउने सहमति बनेको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताको सामना गर्नका लागि उक्त पनडुब्बी उपलब्ध गराइन लागेको हो । उक्त पनडुब्बीमा आणविक हतियार चाहिँ हुने छैन ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले अकिस साझेदारीबाट क्षे...

भारतलाई चीनको चेतावनी

भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।