काठमाडौँ । चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् ।‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ लामिछानेले अगाडि लेखेका छन् ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन । अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँद