काठमाडौँ– चिनियाँ सरकारी सञ्चारमाध्यमले अष्ट्रेलियासमक्ष उइगुर मुसलमानमाथि जारी ज्यादतीबारे आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हटाउने प्रस्ताव गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यस्तो प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक ग्लोबल टाइम्सले अष्ट्रेलिया समक्ष चिनियाँ प्रविधि कम्पनी हुवावेमाथिको प्रतिबन्ध हटाउन समेत माग गरेको छ । पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध […]