२२ असार, विराटनगर । प्रदेश १ प्रदेश सभाको अन्तिम तथा दसौं अधिवेशनबाट बजेट पारित भएपछि दलहरू नामकरणको गृहकार्यमा जुटेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । दलहरुलाई नामका विषयमा छलफलका लागि उनले बजेट पारितपछि बैठकको मिति नतोकेका हुन् । अन्तिम अधिवेशनबाट नाम राख्ने गृहकार्यमा जुटेका दलहरु पहिचान की […]