२६२२औँ भगवान महावीर जन्म कल्याणक महोत्सव सम्पन्न

२६२२ औँ भगवान महावीर जन्म कल्याणक महोत्सव सम्पन्न भएको छ।  दिनांक चैत्र शुक्ला त्रयोदशीका दिन नेपाल जैन परिषदको आयोजना एवं विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाहरुको सहभागितामा २६२२औँ महावीर जन्म कल्याणक...

सम्बन्धित सामग्री

सप्ताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ।

बेहुलालाई खिर खुवाएर सकियो विवाहपञ्चमी

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न भएको छ । आज अन्तिम दिन बेहुलालाई खिर खुवाएर विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।  रामकलेवा विधि अन्तर्गत मडवा (विवाह हुने स्थल) भगवान रामलाई खिर खुवाइएको छ । जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइलाई खिर ग्रहण गराई महोत्सव सम्पन्न भएको मन्दिरका सहायक महन्थ...

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर)

जनकपुरधाममा भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको सम्झनामा बुधबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा वैदिक परम्पराअनुसार रामसीताको प्रतिकात्मक विवाह सम्पन्न भएको हो ।