बेहुलालाई खिर खुवाएर सकियो विवाहपञ्चमी

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न भएको छ । आज अन्तिम दिन बेहुलालाई खिर खुवाएर विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।  रामकलेवा विधि अन्तर्गत मडवा (विवाह हुने स्थल) भगवान रामलाई खिर खुवाइएको छ । जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइलाई खिर ग्रहण गराई महोत्सव सम्पन्न भएको मन्दिरका सहायक महन्थ...

सम्बन्धित सामग्री

विवाहपञ्चमीको अन्तिम दिन खिर खुवाएर मनाइयो रामकलेवा

जनकपुरधाम – सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । बिहीबार रामकलेवा विधि भएसँगै यस वर्ष विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा मौहक भन्ने विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो। जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका […]