क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा 'आधा तिरे पुग्छ अफर' सार्वजनिक गरेको छ । अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ …