असर्फ हाकिमी पिएसजीमा आबद्ध

पेरिस सेन्ट जर्माइनले इन्टर मिलानबाट फुलब्याक असर्फ हाकिमीलाई ७ करोड युरोमा अनुबन्ध गरेको छ । गत सिजनमात्रै हाकिमी इन्टर मिलान आएका थिए । उनले त्यस सिजन इन्टरलाई इटलीको च्याम्पियन बनाए । आक्रमणमा पनि उत्तिकै तेज उत्रनसक्ने यी डिफेन्डरलाई गुमाउनु इन्टरका लागि ठूलो धक्का हो, यद्यपी आर्थिक कठिनाईका कारण इन्टरका लागि यो स्थानान्...

सम्बन्धित सामग्री

कुमारी क्यापिटल एनपिएसमा आबद्ध

कुमारी क्यापिटल पनिअब नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको छ । क्यापिटलले भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थालागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको हो । यसका लागि कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्पशर्मा र एन सिएचएलका तर्फबाट संस्थाका […]

मनीष संकटामा आबद्ध

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनीष डाँगी संकटा क्लबसँग आबद्ध भएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका विश्वासिला मिडफिल्डरले १९ फागुनदेखि सुरु हुने लिगमा संकटाबाट प्रतिस्पर्धा गर्नेछन् ।...

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।...

केल्भिन फिलिप्स् म्यानचेस्टर सिटीमा आबद्ध

२० असार, काठमाडौं । इङ्ल्यान्डमा मिडफिल्डर केल्भिन फिलिप्स ६ वर्षको लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । फिलिप्स ४ करोड ५० लाख पाउण्डमा सन् २०२८ सम्मका लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन् । म्यानचेस्टर सिटीले यस समरमा आबद्ध गरेका फिलिप्स् तेस्रो खेलाडी हुन् । एर्लिङ हल्यान्ड र स्टेफेन ओर्टेगा मोरेनो पछि पेप गार्डिओलाले फिलिप्स्लाई टिममा […]

विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध

फरवार्ड विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध भएका छन्। उनीसँग मच्छिन्द्रले आइतबार सम्झौता गरेको हो।

मेस्सी पीएसजीमा आबद्ध हुन सहमत !

बार्सिलोनाबाट बाहिरिएका लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध हुन सहमत भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। फ्रेन्च सन्चार माध्यमहरुले पीएसजीमा २ वर्षका लागि आबद्ध हुन मेस्सी सैद्धान्तिक रुपमा सहमत भएको उल्लेख गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले पनि पीएसजीमा आबद्ध हुने विषय एउटा सम्भावना भएको उल्लेख गरेका थिए। मेस्सीलाई आबद्ध गराए पीएसजीले […]

मेस्सी पिएसजीमा आबद्ध !

आज मात्रै पत्रकार सम्मेलन गरी बार्सिलोनाबाट बिदा भएका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन्।

युरोका सर्वोत्कृष्ट खेलाडी पिएसजीमा आबद्ध

इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् । डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन वाणिज्य बैंकलाई पत्र

काठमाडौं।सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुलाई कोषमा आबद्ध हुन पत्र लेखेको छ। कोषले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनलाई पत्र लेखेर कोषमा आबद्ध हुन भनेको हो। कोषले बजेटले कोषमा आबद्ध हुने रोजगारदातालाई दिएको सुविधा उदृत गर्दै पत्र लेखेको बताएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन वाणिज्य बैंकलाई पत्र

काठमाडौं।सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुलाई कोषमा आबद्ध हुन पत्र लेखेको छ। कोषले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनलाई पत्र लेखेर कोषमा आबद्ध हुन भनेको हो। कोषले बजेटले कोषमा आबद्ध हुने रोजगारदातालाई दिएको सुविधा उदृत गर्दै पत्र लेखेको बताएको छ।