नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
युवामाझ त्यो निर्णयको तरंग कायम रहेकै अवस्थामा मिया नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउन पुगे, जसका बिरुद्ध चर्को आलोचना गरेर उनी थाक्दैनथे । कुरा त्यतिमै अड्किएन, काठमाडौं–६ बाट उठ्ने आम बयान दिएका मिया गोरखा–२ मा एमालेको उम्मेदवार हुन पुगे । गोरखा–२ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी छन् ।
दुई निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि तीन स्वतन्त्रसहित २१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यो जिल्लामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्ने देखिएको छ । जिल्लाको निर्वाचन क्षेत्र १ मा एकजना स्वतन्त्र र राजनीतिक पार्टीका नौ जना उम्मेदवार छन्, जसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका राम शरण बस्नेत, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, जनता समाजवादी पार्टी नेपालका रुपेश राना, राष्ट्रिय प्रजात
गोरखा नगरपालिकामा एमाले र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नं १ २ ३ र ४ को मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेसका राजन राज पन्तले २१२९ तथा नेकपा एमालेका सम्झँदा देवकोटाले २१०४ मत प्राप्त गरेकी छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर रानाले १६५८ मत पाएका छन् । गोरखामा माओवादी र जसपाबीच तालमेल भएपछि माओवादीका उम्मेदवार पछाडि परेका छन् ।