बैतडी : जिल्लाको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) शुरू भएको छ। पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन सहित दुई खेल सम्पन्न भएको छ।प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ। उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। ५८ रनको अर्धशतकीय पारी खेल्ने प्रतिष्ठानका तिरुवा म्यान आफ द म्याच चुनिए । यसैगरी दोस्रो खेलमा
पटकपटक सारेर आयोजना भइरहेको लिगको रौनक नै छैन । दर्शक नै क्रिकेटको सम्पत्ति हो । पीपीएल हुँदा भरिभराउ हुने टीयू मैदान सुनसान छ । यसपछिको कारण के त ? न क्यानले खोजी गर्यो, न भारतीय कम्पनीले ।
बैतडी : बैतडीको पाटनमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गरे।प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए।पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध
बैतडी : बैतडीको पाटनमा सञ्चालन हुने दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता असोज ३ देखि सुरु हुने भएको छ।यसअघि असोज १ शनिबारदेखि सञ्चालन हुने भनिएको भनेपनि लगातार वर्षाका कारण दुई दिनपछि सारिएको आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ।पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा असोज ३ गते सुरु हुने प्रतियोगिता असोज १५ गते सम्पन्न हुने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।उद्घाटन खेलमा असोज ३ गते धारिलो क्रिकेट क्लब र भुमेश्वर युवा क
बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् । कैलपालले दिएको […]