२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षलाई समर्थन गरेर जाने समझदारी बनेको छ ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति …