आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं । वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज पनि शहीद दिवस मनाइँदैछ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल ...

सम्बन्धित सामग्री

आज शहीद दिवस : कसरी हुन्छ शहीदको सम्मान ?

काठमाडौं – देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका […]

देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै

काठमाडाैँ , देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद... The post देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै appeared first on Purbeli News.

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै (फोटोफिचर)

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ। प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको हो। शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन मंगलबार काठमाडौंको लैनचौरस्थित…