भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ । इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रममा इन्स्योरेन्सका प्रमुख खत्रीले भक्तपुर क्षेत्रका व्