पूर्व न्यायाधीश र वकिलको नजरमा बेञ्चको प्रतिप्रश्न: 'हाइपोथेटिकल' प्रश्न जायज कि असान्दर्भिक ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा अघिल्लो साताको आइतवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधि सभा विघटन गर्ने भनेर गरेको निर्णयलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै विज्ञप्ति जारी गरेकी थिइन् । उक्त निर्णयलाई बदर गरी विघटन गरिएको प्रतिनिधि सभालाई पुन:स्थापना गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा कुल १३ वटा रिट निवेदन दर्ता भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा ५ न्यायाधीश सम्मिलित संवैधानिक ...

सम्बन्धित सामग्री

सरकारको प्रलयकारी भूल

न्यायपालिकाको शुद्धीकरणको नाममा संसदमा दर्ता गरिएको प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाभियोगलाई अजम्मरी हैसियत दिने प्रयास त्यसका पक्षधर राजनीतिक दल र बारले गरिरहेका छन्। प्रतिनिधिसभाको अवशानसँगै महाभियोग असान्दर्भिक या मृत भएको मान्ने एकथरी छन् भने अर्को संसदमा यसलाई लानुपर्ने र त्यो बेलासम्म राणाले निलम्बित अवस्थामै अवकाश लिनुपर्ने तर्क उनीविरुद्धको बारका वरिष्ठ व्यक्तिहरुले अघि सारेका छन्। […]

रञ्जन कोइरालाको मुद्दामा प्रधानन्यायाधीश जबराका पाँच गलत दाबी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चार दिनअघिको टेलिभिजन अन्तर्वार्तामा आफ्नै फैसलामा नभएको विषयवस्तुबारे मात्रै बोलेनन्, असान्दर्भिक कानून उद्धृत गर्नुका साथै र कानूनमै नभएका तथ्यको समेत दावी गरे ।

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु दुःखद् : सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको भन्दै खण्डन गरेको छ।सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदमा भाग खोजेको भनेर असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको हो।मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं

जोशीलाई महाअभियोग असान्दर्भिक : नेता सिंह

विराटनगर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले सरकार न्यायालयलाई नियन्त्रण गर्न लागिपरेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा पुगेका नेता सिंहले सरकारले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने कुरा असान्दर्भिक भएको बताउँदै सरकारले न्यायलय नियन्त्रण गर्ने गरी महाअभियोगको कुरा ल्याएको दावी गरे। ‘...