कांग्रेसमा क्रियाशील सदस्यता विवाद, ५ गतेको वडा अधिवेशन प्रभावित हुने

काठमाडौँ– नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । वडा अधिवेशन हुन नसकेका २० जिल्लामा स्थानीय तह अधिवेशनको मिति पनि प्रभावित हुने […]

सम्बन्धित सामग्री

कांग्रेसकाे कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद मिल्यो

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन नसकेकोमा अब त्यहाँ पनि अधिवेशन गर्ने ढोका खुलेको छ । यस्तै धनुषा र सर्लाहीको पनि […]

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए […]

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी […]

‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र […]

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

देउवाकै गृहजिल्लामै क्रियाशील सदस्यता विवाद

२२ भदौ डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै क्रियाशील सदस्यता विवाद बढेको छ । विवादकै कारण २५ भदौमा तोकिएको वडा अधिवेशन अन्यौलमा परेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको डडेल्धुराको क्रियाशील सदस्यको नामावलीमा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाले पठाएको क्रियाशील सदस्यता सूचीमा व्यापक नाम थपघट भएको आरोप […]

देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद अझ चर्कियो

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद समाधान हुनुको साटो अझ चर्किएको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली आइतबार सार्वजनिक भएको थियो। नामावली सार्वजनिक भएपछि विवाद झन उत्कर्षमा पुगेको हो। यसको प्रभाव स्थानीय तहको अधिवेशनमा परेको छ। विवादले जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन।क्रियाशील सदस्यता विवादबारे केन्द्रीय छानबिन समितिले छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो। सोहीअनुसार आइतबार साँझ क