भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ वैशाख महिना भित्रै व्यावसायिक उडान (अन्तर्राष्ट्रिय उडान) सुरु गर्ने जनाइएको छ ।क्यालिब्रेशन फ्लाइटको तयारी भइरहेको विमानस्थलको उदघाटन २०७९ जेठ २ गते सोमबार बुद्ध जयन्तीका दिन गर्ने लक्ष्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवामा बताए । उद्धघाटन अघि नै चार्टड उडान सुरु गर्ने योजना सरकारको रहेको छ । […]