काठमाडौं। सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। पुस १८ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्न सुझाव दिएका थिए। सोही सुझावको आधारमा सरकारले निर्णय गरेको सरकार प्रवक्ता तथा उप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताए।
काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा
निर्वाचन आयोगले आगामी माघ २५ गते राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ।
सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने...
१८ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए । ‘राष्ट्रपति/उपराष्ट्रपतिको भोटेर भएकाले तत्काल उपनिर्वाचन गर्न लागिएको हो,’ ती आयुक्त […]
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यकालागि आज दाङमा भइरहेको मतदानमा उनले भाग लिएनन् ।...
६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धी […]
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…
निर्वाचन आयोगले आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा विजयी चन्द्रलाल खड्का एमालेमा प्रवेश...
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि बुधबार सूचना जारी गरेको छ ।
माओवादी केन्द्रबाट...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो ।उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत ग