प्रयोगविहीन पत्र-मञ्जुषा

सेवाग्राहीले पत्र खसाल्न छाडेसँगै नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा रहेको प्रयोगविहीन पत्र–मञ्जुषा । चिट्ठीबाट पठाउने सन्देश आधुनिक प्रविधिका माध्यम र पत्राचार पनि कार्यालयमा पुगेर गर्न थालेसँगै सेवाग्राहीका लागि राखिएको पत्र–मञ्जुषा प्रयोगविहीन हुँदै गएको हो । तस्वीरः रामहरि न्यौपाने/रासस

सम्बन्धित सामग्री

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।...

‘होल्डिङ सेन्टर’ प्रयोगविहीन

काठमाडौं, असार १७ । भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्‍न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म नेपाल–भारत सीमामा विभिन्न सात ठाउँमा निर्माण गरिएका ती होल्डिङ सेन्टर प्रयोगविहीन बन्नुका साथै त्यसको स्वामित्व कसले लिने भन्ने विषय अन्योल बनेको छ। कोभिड–१९ को दोस्रो लहरको समयमा […]

प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणको उचित व्यवस्थापनमा जोड

प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणहरुको उचित व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यदेखि वातावरणमा नै असर पर्ने भन्दै यसको उचित व्यवस्थापनमा जोड दिइएको छ। प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणहरुको पुनः प्रयोग तथा व्यवस्थापसम्बन्धी अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले यसका लागि...

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

श्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ।

धनगढीमा कोरोनाकालको होल्डिङ सेन्टर प्रयोगविहीन

कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ।

वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन

काठमाडौं, माघ ४ ।  वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्रकुमार बस्नेतले भने, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न […]

विद्यालयको भवन प्रयोगविहीन

धनकुटा : देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन्। तर, धनकुटामा भने निर्माण भएका भवनसमेत प्रयोगमा आउन सकेको छैन।विद्यालयको पठनपाठनका लागि सहज होस भन्ने उद्देश्यले गोकुण्डेश्वर मावि धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएकोे भवन प्रयोगविहीन भएको हो।भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरेको भवन प्रयोगविहीन भएको हो। कोशी राजमार्गसँगै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भइरहँदा सुनसान ठाउँमा बनेको

कोरोना महामारीका सामग्री: केही प्रयोग, केही प्रयोगविहीन

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ।

प्रयोगविहीन किसान कल सेन्टर

किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ। सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो।...

करोडौंको मेसिन प्रयोगविहीन

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन भएको छ। करिब पाँच वर्षअघि खरिद गरी ल्याइएको उक्त ब्याग एक्स–रे मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएको हो।...