गरिब जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने [भिडियाे]

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् ।

सम्बन्धित सामग्री

उपयोगबिहीन जग्गा सहकारीलाई लिजमा दिइने, किसानका लागि पेन्सन कोषको स्थापना

काठमाडौंः सरकारले मुलुकको कृषि क्षेत्र उत्थानका लागि कृषि कर्जा वापत पाँच खर्ब रुपैयाँ छुट्याएको छ। मुलुकभर उपयोगबिहीन जग्गा उपयोग का लागि सरकाले कृषि सहकारीलाई लिजमा दिने योजना बनाएको छ। यस अन्तर्गत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन सय कृषि स्वयंसेवक तयारी गरिने जनाइएको छ। कृषि तथा पशुविज्ञान तर्फ कृषि विज्ञ, सेवा…

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताइन् ।बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने […]

ऊर्जामन्त्रीको घोषणा : गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत उपयोग गर्न दिइने घोषणा गरेकी छन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले...

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान

चितवन । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका […]

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

एजेन्सी।जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।

सूचना उपयोग नहुँदा क्षति

विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उपयोग र व्यवस्थापनमा ध्यान दिन नसक्दा नेपालमा क्षतिको आँकडा बढ्न थालेको विज्ञहरूले औँल्याउनुभएको छ। अघिल्लो शुक्रबारदेखि सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ क्षेत्रमा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नै कोशी प्रदेशका विभिन्न ठुला साना नदीमा बहाव बढ्ने सूचना दियो।