काठमाडौंः सरकारले मुलुकको कृषि क्षेत्र उत्थानका लागि कृषि कर्जा वापत पाँच खर्ब रुपैयाँ छुट्याएको छ। मुलुकभर उपयोगबिहीन जग्गा उपयोग का लागि सरकाले कृषि सहकारीलाई लिजमा दिने योजना बनाएको छ।
यस अन्तर्गत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन सय कृषि स्वयंसेवक तयारी गरिने जनाइएको छ। कृषि तथा पशुविज्ञान तर्फ कृषि विज्ञ, सेवा…