काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजारभन्दा धेरै कर्मचारीलाई कारबाही गरेको छ। अख्तियारले सम्पत्ति विवरण नबझाउने सार्वजनिक पद धारण गरेका निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत १६ हजार ७ सय ८४ जनालाई कारबाही गर्ने निर्णय गरेको हो।
अख्तियारको बिहीबार बसेको बैठकले ऐन, २०४८ को दफा...