पानीको वहाव बढेपछि कालीगण्डकीमा स्टिमर सेवा बन्द

पर्वत : पानीको बहाव बढेपछि कालीगण्डकी नदीमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको छ। पानीको बहाब बढेको समयमा स्टिमर सेवा सञ्चालन गर्दा दुर्घटना हुन सक्ने उच्च जोखिम भएकाले आगामी असोजसम्म बन्द गरिएको हो। ‘अहिले वर्षाको कारण कालीगण्डकी नदीको सतहमा उतारचढाव आएको छ,’ स्टिमर व्यवसायी रवि भट्टराई भन्छन्, ‘यो अवस्थामा...

सम्बन्धित सामग्री

सप्तकोशीमा निरन्तर पानीको वहाव बढ्दो

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३४ वटा खुल्ला गरिएको छ। दुई दिनयता निरन्तर रुपमा कोशी नदीमा पानीको वहाव बढ्दो छ। पानीको वहाव बढेसँगै बराहक्षेत्रका विभिन्न स्थानमा कटान समेत गर्न थालेको छ।...

दूधकोसीमा सुक्खा पहिरो, नदीको २० प्रतिशत वहाव थुनियो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा झण्डै तीन सातादेखि सुक्खा पहिरो झरेको छ । पहिरोका कारण नदीको २० प्रतिशत वहाव थुनिएको छ । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु …

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा

सप्तकोशी नदीको वहाव यस वर्षकै उच्च

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ । कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ।

घट्न थाल्यो कोशीमा पानी

इनरुवा / सप्तकोशी नदीको वहाव घट्न थालेको छ । हिजो दिउँसो वर्षकै उच्च वहाव मापन भएको कोशीमा साँझबाट भने पानी घट्दो क्रममा छ । आज विहानको मापन अनुसार कोशीमा पानीको वहाव घटेर १ लाख ६९ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । ब्यारेजका २५ ढोका खोलिएका छन् । कोशीको वहाव हिजो दिउँसो भने... The post घट्न थाल्यो कोशीमा पानी appeared first on Purbeli News.

मस्र्याङ्दीको वहाव फेरि बढ्दै

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई […]

मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।...

रोङ्सी खोलाको पहिरो हटाइँदै, तामाकोशीमा वहाव बढ्ने

तामाकोशीमा मिसिने रोङ्सी खोला पहिरोले थुनेपछि त्यसलाई हटाउन चिनियाँ टोली परिचालन भएसंगै नदीको वहाव बढ्ने भएकाले दोलखा क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ । दोलखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको …

मेलम्चीको वहाव बढ्दै

सिन्धुपाल्चोक । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।