प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

सम्बन्धित सामग्री

जितपछि ओलीको अँगालोमा सुहाङ, इलाममा एमालेको विजय सभा हुँदै (तस्बिरहरू)

निर्वाचन परिणामलगत्तै इलाम पुगेका ओलीले सुहाङलाई बधाई तथा शुभकामनासहित अंकमाल गरे । सुहाङले ढोगेर आशीर्वाद मागे ।

प्रतिद्वन्द्वी पुरानै, प्रतिस्पर्धा नयाँ

२०७४ को निर्वाचनमा संघीय सांसद निर्वाचित भएपछि यज्ञराज सुनुवारलाई प्रतिद्वन्द्वी रामहरि खतिवडाले अंकमाल गरी बधाई दिए । सुनुवार तत्कालीन वामगठबन्धनका उम्मेदवार थिए । खतिवडा कांग्रेसका प्रत्यासी ।

ललितपुरको मेयरमा विजयी चिरिबाबुलाई पराजित हरिकृष्णको अंकमालसहितकाे बधाई

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन दोहोरिएका छन् । उनीसँग पराजित भएका हरिकृष्ण व्यञ्जनकारले उनलाई अंकमाल गरेर बधाई दिएका छन् । यसअघि २०७४ काे स्थानीय निर्वाचनमा पनि महर्जन र व्यञ्जनकारबीच प्रतिस्पर्धा भएको थियो । यसपटक पनि महर्जन नेपाली कांग्रेसबाट र व्यञ्जनकार एमालेबाट प्रमुखमा लडेका थिए । आफूहरू एक अर्काका अनन्य मित्र भएकाे भन्दै साथीकाे जितमा आफू हर्सित...

धनगढीमा पराजित वडले दिए अंकमाल गरेर हमाललाई बधाई

धनगढी उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित भएका कांग्रेस नेता नृपबहादुर वडले अंकमाल गरेर बधाई दिएका छन् ।

प्रदीप ज्ञवालीलाई अंकमाल गर्दै प्रतिद्वन्द्वीले दिए शुभकामना

२४ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । ज्ञवालीसँग अंकमाल गर्दै भण्डारीले शुभकामना दिएका हुन् । रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा निकटम प्रतिद्वन्द्वीबाट सम्मान पाएका …