स्याङ्जाको स्यालबास स्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउन्डेसन समिटले १५, १६ र १७ पुसमा स्याङ्जा गल्याङकोटदेखि १३ किलोमिटर उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान–तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो ।करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको इतिहास […]