भगवती न्यौपाने

विश्व राजनीतिमा तीव्र गतिमा उतारचढाव भइरहेको छ । फ्रान्समा हठात् मध्यावधि चुनाव भयो, इरानमा राष्ट्रपतिको निधनपछि चुनाव गराइयो । अमेरिकाले तिब्बतका सम्बन्धमा थप एउटा कानुन पारित गर्‍यो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हालै उत्तर कोरिया भ्रमण गरे । यी घटनाक्रमले विश्व राजनीतिमा ज्वारभाटा चलाइरहेका छन् ।

सम्बन्धित सामग्री

संविधानले जनयुद्ध चिन्दैन : सांसद भगवती न्यौपाने (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन् ।   सोमवार राष्ट्रिय सभामा बोल्द उनले संविधानले जनयुद्ध नचिन्ने बताएकी हुन् । उनले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताइन् । उनले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने […]

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् । यो सँगै ओलीले […]

पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बन्याे : भगवती न्यौपाने

काठमाडौँ- ​राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् ।​ मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले वर्षौंदेखि अदालतमा रहेका मुद्दाहरूको किनारा नलागेको र पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी...

बाढीपहिरोबाट भएको क्षतिबारे राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकारसमक्ष माग गरेका छन् । सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ […]

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मीको मनोनयन दर्ता

काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएकी छन्। निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उमेदवारी दर्ता गराएकी हुन्।शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल छन्।शनिबार दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना

भगवती न्यौपाने भन्छिन– प्रचण्ड समस्यामा परेपछि एमालेसँग गुहार माग्दैछन्

राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमलेकी नेता भगवती न्यौपाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समस्यामा परेपछि एमालेसँग गुहार माग्न थालेको दावी गरेकी छिन् । एमसीसी प्रकरणमा आफनो धारणा सार्वजनिक गर्ने ...

राष्ट्रिय सभा : गण्डकीका तीन सिटमा चुनाव हुने

चार वर्षको कार्यकाल पूरा गरेका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका थिए ।अहिले थप तीन जनाको पदावधि सकिन लागेको हो । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाब

राष्ट्रियसभा : गण्डकीमा तीन सिटमा चुनाव हुने

पोखरा– चार वर्षको कार्यकाल पूरा गरेका राष्ट्रियसभाका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने […]

मल र बिउबिजन नपाउँदा मकवानपुरका किसानलाई मर्का

मकवानपुर : भर्खरै मकै गोडिसकेकी हेटौंडा उपमहानगरपालिका–१२ की भगवती न्यौपाने अब धानको बिउ राख्ने तयारीमा छिन्। असारमा धान रोप्नका लागि यतिबेला बिउ राख्ने बेला भयो। तर, उनी बिउ नपाएर हैरान भएकी छिन्। मकै गोड्नुअघि पनि सबै मल हाल्ने उनले यस वर्ष मल नपाएपछि त्यतिकै मकै गोडेकी थिइन्। अहिले धानको बिउ राख्न पनि अभाव भएपछि उनी मानो रोपेर मुरी फलाउने बेलामा समस्यामा परेको छिन्।‘मल नभए पनि जसोतसो मकै गोडेर भ्याइयो। अब त खेतमा धानको ब्याड राख्ने बेला पनि भयो। धानको बिउ छैन, गाउँको एग्रोभेटसँग क