हिजो चिकित्सकहरूले वार्तामा सहमतिपत्रमा हस्ताक्षर गरेपछि छाडेर हिँड्नुभयोः स्वास्थ्यमन्त्री बस्नेत

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री बस्नेतले भने, 'हिजोको वार्तामा  हस्ताक्षर  गरेको छ, सम्बन्धित मान्छेले ।' त्यसपछि अरुसँग छलफल गर्नुपर्ने भन्दै हिँडेको मन्त्री बस्नेतले बताए ।