भारतको उत्तराखण्डको उधम सिंह नगरमा २३ वर्षीया महिला माथि १५ वर्षका भतिजाको यौन शोषण गरेको मुद्दा दर्ता भएको छ ।अभियुक्त महिला एचआइभीद्वारा संक्रमित छिन् । उनका श्रीमानको मृत्यु अघिल्लो वर्ष डिसेम्बरमा एचआइभी संक्रमणका कारण भएको थियो । बच्चाको एचआइभी रिपोर्ट नेगेटिभ आएको छ । नाबालिग बच्चाका आमा–बुवाको उजुरीमा रुद्रपुरको ट्रान्जिट क्याम्प थानामा मुद्दा दर्ता गरिएको छ ।के थियो घटना ?यो घटनाको अनुसन्धान गरिरहेकी सब इन्स्पेक्टर रिता चौहानले यसबारे विस्तृत रुपमा जानकारी दिएकी छिन् । उ